कोरोना महामारीका कारण बन्द भएको मनकामना केबलकार आइतबारबाट पुन सञ्चालनमा आउने भएको छ ।

स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गरेर केवलकार सञ्चालन ल्याउन लागिएको मनकामना केवलकार सञ्चालक चितवन कोइका प्रवन्ध निर्देशक राजेशबाबु श्रेष्ठले जानकारी दिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कोभिड संक्रमणको महामारीलाई ध्यानमा राख्दै कम्पनीले यसअघि देखिनै नगदरहित कारोबार इ(सेवा, फोन पे र खल्तीमार्फत टिकट काट्ने व्यवस्था गरेको छ।