सत्ता गठबन्धनले छिटै मन्त्रिपरिषद् बैठक बिस्तार गर्नुपर्ने निष्कर्ष निकालेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकमा मन्त्रिपरिषद् विस्तार ढिला भएकोमा सबैको एकमत रहेको नेताहरुले जनाएका छन् । मन्त्रिपरिषद् विस्तारमा भएको ढिलाईले नकारात्मक प्रभाव परेको गठबन्धनको ठहर छ ।

बैठकमा प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रिपरिषद् बिस्तारका लागि छिटो नाम दिन आग्रह गर्नुभएको थियो । त्यस्तै बैठकमा संसद्लाई निरन्तर बिजनेस दिने बिषयमा पनि छलफल भएको थियो भने एमसीसीमा बारेमा पनि सामान्य छलफल भएको एक नेताले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah