दमक/ दमक झापाको कमल गाँउपालिकाको सभापतिमा राजु न्यौपानेले आफ्नो दाबेदारी प्रस्तुत गर्दै आफु पछि नहट्ने बताएकाछन् । आगामी असोज ९ गते हुने गाउँ तथा नगर अधिवेशनमा उम्मेद्वारी दिनेहरुको लर्को लागेको समयमा उनले आफु उम्मेद्वारीबाट ब्याक नहुने बताएकाछन् ।

उनि साविक लखनपुरको काँग्रेस सभापति रहेका थिए । बिद्यार्थी राजनीतिबाट आएका न्यौपानेले स्थानीय नेता तथा कार्यकर्ताहरुको मर्म र भावानालाई कुठरघात हुन नदिनका लागि आफ्नो उम्मेद्वारी रहेको बताएकाछन् ।

कमल गाँउपालिकामा काँग्रेसभित्र आधा दर्जनभन्दा बढि सभापतिको आंकाक्षि रहेको जनाईएको छ । सकेसम्म सर्वसम्मत रुपमा नेतृत्व चयन हुने विश्वास छ र नभएमा पनि प्रजातन्त्रिक अभ्यासाबाट कार्यकर्ताले नेतृत्व छान्नेछन्, न्यौपानेले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah