काठमाडौं, २ असोज । प्रमुख प्रतिपक्षी नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल चयन भएकी छिन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत उपस्थितिमा काठमाडौंमा शनिबार भएको केन्द्रीय सचिवालय बैठकबाट बराल अध्यक्षमा चयन भएकी हुन् । सचिवालय बैठकले यो संगठनको उपाध्यक्षमा कल्पना वाइवालाई चयन गरेको छ । संगठनको महासचिवमा समिक आएका छन् । यसअघि नवीना लामा संघीय सांसद भएपछि अध्यक्ष बनेका ऐन महरले विद्यार्थी संगठनबाट बिदा लिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah