‘मिस युनिभर्स नेपाल-२०२१’ को लागि आवेदन खुल्ला

‘मिस युनिभर्स नेपाल’ ले नयाँ संस्करणको लागि आवेदन खुल्ला गरेको छ। सहभागी हुन चाहने प्रतिस्पर्धाहरुका लागि ‘मिस युनिभर्स नेपाल-२०२१’ ले आवेदन खुलाएको हो। प्रतियोगितामा सहभागी हुन असोज १४ गते (सेप्टेम्बर ३०) सम्म युवतीहरुले आवेदन दिन सक्नेछन्।

साथै, ‘मिस युनिभर्स नेपाल’ दोस्रो संस्करणको समयतालिका समेत सार्वजनिक गरिएको छ। असोज १५ मा क्वार्टर फाइनलिस्ट र असोज २४ गते सेमीफाइनलिस्ट छानिनेछन्। कार्तिक ३ देखि १२ गतेसम्म क्लोज क्याम्प हुनेछ। प्रतियोगिताको फिनाले भने अक्टोबर ३० (कात्तिक १३ गते) हुने बताइएको छ।

गतवर्षको ‘मिस युनिभर्स नेपाल’ को उपाधि अंशिका शर्माले हात पारेकी थिइन्। मिस युनिभर्सको फ्रेन्चाइज नेपालमा नग्मा श्रेष्ठले भित्र्याएकी हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah