दमक / नेपाली काङ्ग्रेस दमकको कार्यलयमा चोरी तथा तोड्फोड भएको छ । गयराती तोड्फोड तथा चोरी भएको हो ।

काङ्ग्रेस दमक नगर सहसचिब दिपेस दहालका अनुसार पार्टी कार्यलय तोडफोड गर्दै कम्प्युटर र प्रीन्टर चोरी भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

चोरी तथा घटनाको बिसयमा छानबिन गर्न पार्टीले स्थानिय प्रसासनसग माग गरेको छ ।