.ज्ञानेन्द्र काेइराला । वास्तविक जीवनमा नभएर एक म्युजिक भिडियाेमा घायल बनेकी हुन सरीता र उनलाइ धाेका दिएका छन हेमन्तले ।

रजिना रिमालको सुमधुर स्वरमा सजिएको “घायल बनायौ मलाइ ”बाेलकाे आधुनीक गीतकाे म्युजिक भिडियो सार्वजनीक गरिएको छ , यसमा रोजी लाबुंग राईको शब्द तथा खगेन्द्र फन्धक लिम्बुको संगीत रहेको “घायल बनायौ” गीत “नयन” ऎल्बमा समाबेश गरिएको छ । पछिलो समय मोडलिंग मार्फत आफुलाई स्थापित गर्न लागेकी सरिता अधिकारीलाई यस गीतमा फ़िचरिङ्ग गरिएको छ । सरिता सगै गीतमा हेमन्त त्रीतालले पनि अभिनय गरेका छन् ।

पूर्वको बिभिन्न रमणीय स्थानमा छायांकन गरिएको यस गीत लाई शरोज अधिकारीले निर्देशन् गरेका हुन् । मनोज श्रेष्ठको छायांकन रहेको यस गीतलाई जगन राईले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah