मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

दिन सावधानीपुर्वक बिताउनुहोला। किनकि तपाई अधिक संवेदनशिल र भावनात्मक हुनुहुनेछ। कुनै पनि कुराले मन दुख्नेछ। आमाको स्वास्थ्यको चिन्ताले सताउनेछ। विद्यापार्जनको लागि दिन मध्यम फलदायी छ। सम्पत्ति सम्बन्धित कार्य गर्नको लागि दिन अनुकुल छैन।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

तपाईको चिन्ता कम हुनेछ र उत्साह बढ्नेछ। मन प्रफुल्लित रहनेछ। तपाईले अधिक संवेदनशीलता र भावुकता अनुभव गर्नुहुनेछ। तपाईले रुचिपूर्ण भोजन प्राप्त गर्न सक्नुहुन्छ। घरमा परिवारजनसँग विशेषगरी मातासँग तालमेल वृद्दि हुनेछ। यात्राको आयोजन हुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

तपाईको दिन मिश्र फलदायी छ। तपाईले थकान एवम् प्रसन्नताको अनुभव गर्नुहुनेछ। निर्धारित कार्यलाई पूरा गर्न सक्नुहुन्छ। शुभेच्छुक तथा मित्रसँग भेटको प्रसंग बन्न सक्छ। व्यवसायको स्थानमा उत्साह र प्रसन्नताको अनुभव होला। सहकर्मीको सहयोग मिल्न सक्छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

तपाईको दिन हरेक प्रकारले आनन्दित रहनेछ। परिवार, आफन्त तथा मित्रसँग सुख र आनन्द प्राप्ति हुनेछ। श्रीमतीको तर्फबाट शुभ समाचार मिल्नेछ। वैवाहिक सुख र सन्तोष अनुभुति हुनेछ। मनमा संवेदनशिलता बढ्नेछ। मनमा संवेदनशिलता बढ्नेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

स्वास्थ्य सम्बन्धित विषयमा चिन्तित रहनुहुन्छ। चिन्ताको कारण शारीरिक , मानसिक स्वास्थ्य बिग्रन सक्ला। अदालती कामलाई सम्हालेर गर्नुहोला। स्त्रीको मामिलामा सम्हालेर रहनुहोला। आम्दानीभन्दा धेरै खर्च हुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तपाईको दिन लाभदायी रहनेछ। धनप्राप्तिको लागि दिन शुभ छ। विशेषगरी स्त्री मित्रसँग लाभ होला। प्रियजनसँग भेट आनन्ददायी रहनेछ। व्यापारमा आम्दानी वृद्दि होला। सन्तानको तर्फबाट शुभ समाचार मिल्नेछ। दाम्पत्यजीवनमा सुख र सन्तोष अनुभव होला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

तपाईको दिन शुभ फलदायी रहनेछ। तपाईको घर तथा कार्यालयमा सानुकुल वातावरण रहनेछ। पारिवारिक जीवनमा हर्षोल्लासको वातावरण रहनेछ। आमाबाट लाभ प्राप्त होला। उत्तम वैवाहिक सुख प्राप्त हुनेछ। सरकारी कार्यमा सफलता प्राप्त हुनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

शारीरिक थकान , आलस्य र मानसिक चिन्ताको अनुभूति होला। व्यवसायमा बाधा खडा हुनेछ। सन्तानसँग मतभेद रहनेछ। प्रतिस्पर्धीसँग वाद-विवाद नगर्नुहोला। अनावश्यक खर्च बढ्नेछ। महत्त्वपूर्ण निर्णय नलिनुहोला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तपाई अत्यन्त सावधानीपुर्वक रहनुहुन्छ। कुनै पनि नयाँ काम एवम् व्याधीको उपचारको प्रारम्भ नगर्नुहोला। बोली र व्यवहारको विशेष ख्याल राख्नुहोला। अनैतिक कार्य र सरकार विरोधी प्रवृत्तिबाट टाढा रहनुहोला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

विविध कारणले व्यापारको विस्तृतीकरण हुनेछ र त्यसमा वृद्दि आउनेछ। धनलाभको प्रबलको योग छ। सन्तानको अभ्यासको विषयमा चिन्तित रहनुहुन्छ। कार्यमा सफलता मिल्नेछ। नयाँ वस्त्र खरिद गर्नुहुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

कार्य सफलताको लागी शुभ दिन छ। परिवारसँग समय बिताउनुहुन्छ। तन -मनबाट प्रफुल्लित रहनुहुन्छ। तपाईको दिन भावनाशील विचारको रहेको छ। पेसामा सहकर्मीको सहयोग पाउँदा कार्य सम्पन्न हुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

तपाई काल्पनिक दुनियामा विचरण गर्नुहुन्छ। विद्योपार्जन गर्नेले प्रदर्शन गर्न सक्नेछ। यात्राको लागि शुभ दिन छ। पानीबाट सम्हालिनुहोला। स्वभावमा ध्यान राख्नुहोला। मानसिक सन्तुलन बनाई राख्नुहोला। बिगुल न्यूज बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah