काठमाण्डाै – स्वास्थ्यमा समस्या देखिए पछि अस्पताल भर्ना भएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल डिस्चार्ज हुनु भएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत अध्यक्ष नेपालकाे स्वास्थ्यमा सुधार भएपछि डिस्चार्ज गरिएको हो । उहाँलाई केही दिन घरमै आराम गर्न डाक्टरले सुझाव दिएका नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो ।

नेपाल गएको बुधवार अस्पताल भर्ना हुनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah