दमक झापा, संसारमा भष्ट्राचार नभएकाे देश कमै हाेला ,हरेक तह र तप्कामा कमिशनकै खेल हुन्छ ,मुलुकले पाउने हरेक सेवा सुविधा केही टाठा बाठा र पहुचवाला ब्याक्तिकाे पन्जामा सिमित हुन पुग्छ ।
भष्ट्राचारका हरेक रूप हुन्छन ,त्यसै मध्ये नमुनाकाे रूपमा याहा स्कुलद्वरा देश र राष्ट प्रति संकेत गरिएकाे छ । जनचेतना मुलक छाेटाे चलचित्र ” भष्ट्राचार ” भिडियाे भएकाले हरेक ब्याक्तिले अाफ्नाे तर्फ बाट सेयर गर्नुहाेला र प्रत्येक नेपालीकाे पहुचमा पुर्याउनु हाेला भन्ने भिडियाे निर्माण पक्षकाे चाहना छ।
भिडियाेका कलाकार हरूमा बिष्णु प्रसाद पाेख्रेल ,केदार पाैडेल,दीपकराज जाेशी,सर्वज्ञान काेइराला,सर्मिला काेइराला र ज्ञानेन्द्र काेइरालाकाे अभिनय रहेकाे छ ।सम्पादन तथा निर्देशन ज्ञानेन्द्र काेइरालाकाे छ ।भिडियाेकाे लागि तल हेर्नु हाेस ।



