एमसीसी खारेज आन्दोलन अभियानले एमसीसी सम्झौताको संसदीय अनुमोदन प्रक्रिया रद्द गर्नुपर्ने र एमसीसी कार्यन्वयन सम्झौता खारेजीको माग गर्दै शुक्रबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।

एमसीसी मुलुकको हितमा नरहेको भन्दै अभियानले काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले नो एमसीसी, राइट टु रिजेक्ट, राइट टु रिकल लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

एमसीसी खारेज आन्दोलनका अभियान्ता बालकृष्ण न्यौपानेले मुलुकको हित बिपरित एमसीसीलाई सदनबाट अघि बढाउने तयारी भएको भन्दै मुलुकको हितका लागि बिरोध प्रदर्शन गर्नुपरेको बताउनुभयो ।

उनीहरुले एमसीसी देशका लागि राष्ट्रघाती हुने र यसले नेपाललाई विदेशी शक्तिको रणभूमि बनाउने तर्क समेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah