काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज इटहरी जाने कार्यक्रम तय भएको छ ।

ओम कोइराला नागरिक अभिनन्दन समितिले आयोजना गरेको मजदुर नेता ओम कोइरालाको अभिनन्दनमा सहभागी हुन उहाँ इटहरी जान लाग्नुभएको हो ।

एमाले अध्यक्ष ओली आज बिहान साढे ११ बजे इटहरी पुग्नुहुनेछ । अभिनन्दनसँगै मजदुर नेता कोइरालाका ३ पुस्तकको लोर्कापणसमेत गरिने अभिनन्दन समितिका अध्यक्ष लेखनाथ घिमिरेले जानकारी दिनुभयो ।

अभिनन्दनपछि दिउँसो १ बजे अध्यक्ष ओलीले वृहत कार्यकर्ता भेला तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्ने एमाले इटहरी उपमहानगर समिति अध्यक्ष याम सुब्बाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah