काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन र अदालतबीच लेनदेनको आधारमा सत्ता परिवर्तन भएको बताउनुभएको छ ।

विहीवार गृहजिल्ला झापामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा ओलीले पछिल्लो सरकार र अदालतबीच ‘बार्टर’ सिस्टममा पछिल्लो सत्ता परिवर्तन भएको आरोप लगाउनुभएको हो । हालै मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशलाई कोटा दिनुले यसको पुष्टि भएको उहाँको दाबी छ ।

ओलीले पहिलोपटक परमादेशबाट सरकार बनेको बताउदै पैसाको कारोबार भयो भए–नभएको यकीन नभए पनि लेनदेनको हिसाब भएको भने स्पष्टै देखिएको दाबी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah