कातिक १ । हात्ती धपाउन राखेको तारमा अचानक छुन गई करेन्ट लागेर भद्रपुरमा एक महिलाको मृत्यु भएको छ । आज बिहान ८ बजे भद्रपुर १० केन्द्रमोड बस्ने शिव पौरियाकी श्रीमती ५४ वर्षिया कल्पना राई पौरीयाको आफ्नै घरबाहिर हात्ती धपाउन राखेको तारमा अचानक छुन गई करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनाको खवर प्राप्त हुनासाथ आवश्यक अनुसन्धान तथा कानुनी प्रकृयाको लागि प्रहरी टोली गएको र महिलाको शव घटनास्थलमा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राकेश थापाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah