एजेन्सी–गणित यस्तो विषय जसलाई लिएर विद्यार्थीहरु धेरै जसो दबाबको महसुस गर्छन् । यस विषयलाई पढाउन शिक्षक तथा शिक्षिकाहरुले विभिन्न टेक्नीकको प्रयोग गर्छन् ।

बेलारुसको मिनिस्कमा बस्ने ओक्साना नाम गरेकी एक यस्ती गणित शिक्षिका हुन् जसले विश्वभर चर्चा पाइरहेकी छिन् । उनी आफुलाई विश्वकै सबैभन्दा हट गणित शिक्षिका भएको मान्छिन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सामाजिक सञ्जालमा उनले पढाउँदै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनले टिचरको लुकले पनि विद्यार्थीको पढने बानीमा प्रभाव पार्ने बताउछिन् ।

एक शताब्दीमा विश्वले दुई विश्वयुद्ध भोगिसकेको छ । यसका कारण करोडौ मानिसहरुले ज्यान गुमाए भने खबौ सम्पत्तिको विनाश भयो । अब केही सुरक्षा विद्हरु तेस्रो विश्वयुद्ध हुने केही संकेतहरु पनि देखा पर्न थालेको बताएका छन् ।

विश्वको शक्ति केन्द्र युनिपोलारबाट मल्टीपोलार भएका कारण पनि विश्वयुद्धको संकेत देखिएको बताएका छन् । विश्वका धेरै राष्ट्रहरुसँग खतरनाक हतियारहरु रहेको र यसको डर हरेक राष्ट्रले महसुस गरेको उनीहरु बताउँछन् ।