सर्वोच्च अदालतका १४ जना न्यायाधीश प्रधानन्यायाधीशले भोलिका लागि बोलाएको फूलकोर्ट बैठकमा सहभागी नहुने भएका छन् । १४ न्यायाधीशको आइतवार बसेको बैठकले भोलि बिहान ११ बजेपछि छुट्टै छलफल गर्ने निर्णय पनि गरेको छ । जसका कारण भोलिको इजलास अनिश्चित बनेको छ ।

इजलास शुरू हुनुपर्ने समयमा न्यायाधीशहरूको बैठक बस्ने भएपछि इजलास अनिश्चित बन्ने भएको हो ।

नेपाल बार एसोसिएसनका प्रतिनिधिसँगको भेटपछि प्रधानन्यायाधीश जबराले सोमवारका लागि फूलकोर्ट बैठक बोलाएका थिए ।

न्यायाधीशहरूको पछिल्लो अडानले सर्वोच्च अदालतभित्रको विवाद झनै पेचिलो बन्ने संकेत देखिएको छ ।

प्रधानन्यायाधीशले मन्त्रिपरिषदमा भागबण्डा खोजेको भन्दै न्यायाधीशहरूले तीव्र असन्तुष्टि जनाएका छन् ।

न्यायालयमाथिको वर्तमान संकटको ठोस निकास न्यायिक नेतृत्वले नै दिनुपर्नेमा उनीहरूको जोड छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah