विराटनगर । विराटनगरको कञ्चनबारीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

घाइतेमध्ये ३ जनाको नोबेल अस्पताल र ३ जनाको कोशी अस्पतालमा उपचारका लागि लगिएको छ । तीनवटा सवारी साधन आपसमा ठोक्कीँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा बा २ झ ३२६५ नम्बरको सरकारी गाडी छ ।

दुर्घटना बारे विस्तृत विवरण आउन बाँकी छ ।

आवर बिराटनगर डट नेट वाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय