बसाई सरेर सदरमुकाम दमौली तथा ठूला सहरहरू पोखरा, चितवन, काठमाडौँमा पुगेका गाउँवासीलाई फर्काउन तनहुँको एक गाउँपालिकाले अभियान नै सञ्चालन गरेको छ। ऋषिङ गाउँपालिकाले अभियान सञ्चालन गरेको हो। अभियानलाई सफल बनाउनका लागि गाउँपलिकाले गाउँ फर्कने व्यक्तिलाई एक लाख रुपियाँ अनुदान दिने निर्णयसमेत गरेको छ।

गाउँमा फर्केर बसोबास गर्न चाहनेका लागि जग्गा उपलब्ध गराउन कार्यपालिकाले सो रकम दिन निर्णय गरिएको गाउँपालिकाले जनाएको छ। बसाइँसराइका कारण गाउँ शून्य नहोस् भन्नका लागि र सुविधाको खोजी गर्दै सहर झरेकालाई गाउँमै बसौँ बसौँ बनाउन त्यस्तो निर्णय गरिएको ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah