काठमाडौं । सीता एयरको जहाज नेपालगञ्ज विमानस्थलको धावनमार्गमा बँदेलसँग ठोक्किएको छ । आज बिहान हुम्लाको सिमिकोट उड्ने क्रममा जहाज धावनमार्गमा बँदेलसँग ठोक्किएको हो ।

उड्नुअघि धावनमार्गमा गुडिरहेको बेला अचानक बँदेलसँग ठोक्किएपछि विमानमा ठूलो प्वाल परेको छ ।

नाइट एचएएचएबी कलसाइन रहेको विमानमा १४ जना यात्रु र चालकदलका सदस्य थिए । सबै सकुशल रहेको बताइएको छ ।

अहिले नेपालगन्ज विमानस्थल बन्द भएको छ र धावनमार्गमा दुर्घटनाग्रस्त विमानलाई क्रेनको सहायताले पार्किङसम्म लाने काम भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah