जुवा–कौडा खेलिरहेका २९ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार राति १०० बजेको तनहुँमा शुक्लागण्डकी नगरपालिका ८ ढोरफिर्दी लालीमका बिलबहादुर गुरुङको घरमा जुवा खेलिरहेका २९ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

ठुलो धनराशीमा कौडा खेल भरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरीले उनीहरुलाई पक्राउ गरेकाे प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

पक्राउ पर्नेमा घर धनिी बिलबहादुर गुरुङ,भानुभक्त पराजुली, सुरज, रामजाली, निर पुन, रुपेश गुरुङ, प्रकाश गुरुङ, अन्जन गुरुङ, नारायण सिंह थापा, बिकी गुरुङ,दिल चन्द्र पुन, जित बहादुर सुनार, चुडामणी पौडेल,मोहित जुहारचन र रमेश भट्टराई रहेका छन् ।

यस्तै राजु पुन, गोविन्द बिक,पदम बहादुर गुरुङ, भरत गुरुङ, राजु मगर, मुमलाल बिक, रोशन भट्टराई, कृष्ण भट्टराई, दिपक सुनार, प्रकाश भट्टराई, बिष्णु विश्वकर्मा ,मान बहादुर परियार, श्याम गुरुङ, सोम प्रसाद पौडेल र मणिरत्न पौडेल गरी २९ जना पक्राउ परेका छन् ।

कौडा ३२ वटा र ९ लाख ११ हजार ४०५ सहित २९ जनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको नायव उपरीक्षक युवराज तिमिल्सिनाले बताए । रातो पाटी बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah