दमक/मोरङको उर्लाबारीमा आज बसको ठक्करबाट स्थानीय शिक्षासेवी नरेन्द्रकुमार ढुंगानाको मृत्यु भएको छ । पश्चिम तर्फ जाँदै गरेको को १ ख ७८२८ नम्बरको भुल्केदेवी यातायातको बसले उर्लाबारी ४ आइतबारेमा केहीबेर अघि अर्को बसलाई ओभरटेक गर्ने क्रममा ठक्कर दिँदा मोटरसाइकल चालक ढुंगानाको घटनास्थलमानै ज्यान गएको हो । दुर्घटनापछि अहिले पूर्व पश्चिम राजमार्ग अवरुद्ध बनेको छ । ढुंगाना उर्लाबारीस्थित सुनपकुवा माविका पूर्व प्रधानाध्यापक तथा भुकुटी मोडल एकाडेमीका संस्थापक हुन ।
उर्लाबारीमा दु:खद घटना – दुर्घटनामा पूर्व प्रअको ज्यान गयो
सवाल नेपालसंवाददाताबिहीबार, १८ कात्तिक २०७८

उर्लाबारीमा दु:खद घटना – दुर्घटनामा पूर्व प्रअको ज्यान गयो
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



