महोत्तरीमा विपरित दिशाबाट आइरहेका टाटा सुमो र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । महोत्तरीको बर्दिबास नगरपालिका ३ स्थित कारेभोगटे पुल नजिकै गएराती सिन्धुलीतर्फ जाँदै गरेको ना १ ज ५७४७ नम्बरको टाटा सुमो र स १० प ३९९३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा मोटरसाइकल चालक उदयपुर त्रियुगा नगरपालिका ५ बस्ने सुन्धिर मिश्रको मृत्यु भएको हो ।

उनलाई थप उपचारका लागि गोल्डेन अस्पताल बिराटनगर लैजाने क्रममा बाटोमा नै मृत्यु भएको महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । महोत्तरी प्रहरीले टाटा सुमो चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ । रातो पाटीबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah