मोरङ, २०७८ कार्तिक २० गते ।

मोरङको बेलबारी नगरपालिका ९ का ७२ बर्षीय हर्क बहादुर राईको लडेर मृत्यु भएको छ । आज दिउसो ३ बजे सोही स्थान डागाबजार चौकमा रहेको काठको फलैचाबाट लडेर घटनास्थलमानै मृत्यु भएको हो । उनलाई प्रेसरको बिरामी भएको आफन्तबाट बुझिएको छ । घटनाको समबन्धमा ईलाका प्रहरी कार्यालय बेलबारीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय