मकवानपुर – हेटौँडा उपमहानगरपालिका वडा नम्बर–११ नवलपुरमा ट्रक र बस ठोक्किँदा दुई जनाको ज्यान गएको छ। बसमा यात्रा गर्ने १५ जना घाइते भएका छन् ।

गएराति साढे १२ बजे जनकपुरबाट काठमाण्डौका लागि छुटेको ना ७ ख ८७६ नम्बरको बस र चितवनबाट हेटौँडाका लागि छुटेको प्रदेश २–०३००१ ख ५०३५ नम्बरको ट्रक ठोक्किएका प्रहरीले जनाएको छ । दुर्घटनामा दुई जना पुरुषको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताउनुभयो ।

उनीहरुको उपचारका क्रममा ज्यान गएको हो । ज्यान गुमाएकाहरुकाे परिचय भने खुलेको छैन । घाइते भएका १५ जनाको हेटौँडाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालक पनि घाइते छन् । प्रहरी निगरानीमा उनको उपचार भइरहेको डीएसपी रिमालले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah