झापा । झापा गाउँपालिका-६ स्थित फुलगाछीमा एक अनौठो बच्चाको जन्म भएको छ। स्थानीय सीमा मर्डीको कोखबाट मङ्गलवार राती ११ बजे जन्मेको बच्चाको ४ वटा हात र ४ वटा खुट्टा रहेको स्थानीय मोहन पोखरेलले बताएका छन् । अनौठो बच्चाको जन्म भएपछि बुधवार बिहान देखी हेर्ने मानिसहरूको घुइँचो लागेको थियो । छोराको रुपमा जन्मेको बच्चाको जन्मपश्चात् नै मृत्यु भएको स्थानीयले बताएका छन्। टाइम्स अफ प्रदेश बाट साभार
झापामा चार हात र चार खुट्टा भएको बच्चाको जन्म
सवाल नेपालसंवाददाताबुधबार, २४ कात्तिक २०७८

झापामा चार हात र चार खुट्टा भएको बच्चाको जन्म
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



