दमक/ नेपाली काँग्रेस क्षेत्र नं. ५ अन्तरगत प्रदेश (क) को निर्वाचनमा प्रदेश सभापतिमा जिवन राई निर्वाचित भएकाछन् । ज्ञानेन्द्र खत्रीलाई हराउदै राईले विजय हासिल गरेकाहुन् । आन्तरिक निर्वाचनमा दूईवटा प्यानल सहितको निर्वाचन आज भएको हो । गौरादहको कृषि क्याम्पसमा भएको निर्वाचन र अहिले साँझ भएको मत गणना शुरु भएको थियो । शुरुवातदेखि नै राईले खत्रीलाई पछि पार्दै आएका थिए ।
नेपाली काँग्रेस क्षेत्र नं. ५ अन्तरगत प्रदेश (क) को निर्वाचनमा जिवन राई निर्वाचित
सवाल नेपालसंवाददाताशनिबार, ४ मङ्सिर २०७८

नेपाली काँग्रेस क्षेत्र नं. ५ अन्तरगत प्रदेश (क) को निर्वाचनमा जिवन राई निर्वाचित
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



