एमाले उपमहासचिव विष्णु पौडेलले दोस्रो पटक प्रिन्ट गराएको नामावलीको सूची अध्यक्षमा केपी शर्मा ओलीको नाम छ । तर, वरिष्ठ अध्यक्ष र उपाध्यक्षलगायत अन्य पदाधिकारीको नाम भने खाली राखिएको छ ।

पार्टी अध्यक्ष ओलीले तयार पारेको सूची अध्यक्षमण्डलको बैठकमा पेस गरेपछि पौडेलले फेरि ‘प्रिन्ट’ गरेका हुन् । तयार भएको सूची बन्दसत्रमा पेस हुने छ ।

बिहान १० बजे सुरु हुने भनिएको बन्दसत्र सहमतिमा नामावली तयार पर्ने प्रयास गर्दा ढिलाइ भएको छ । केही नेताहरूले ८ बजेबाट बन्दसत्र सुरु हुने बताए पनि सुरु हुन सकेको छैन । फरक धार बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah