दमक/झापाको कन्काई नगरपालिका ८ स्थित पुर्व पश्चिम राजमार्गको बिरिङ्ग पुलमा भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा २२ जना घाईते भएका छन् ।
प्रहरीका अनुसार आज दिउँसो साँढे १२ बजे समयमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ५ ख ८०४१ नम्बरको बस अनियन्त्रित भई पुलको रेलिङ्गमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा घाईते भएकाहरु मध्ये कन्काई ७ का १६ बर्षिय उत्सव पौडेलको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । अन्य घाईतेहरु मध्ये ११ जनाको बि. एण्ड सि. अस्पताल र ११ जनाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भईरहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah