नेपाली काँग्रेस बागमती प्रदेशको सभापतिमा १५१० मत गणना सकिँदा सभापतिका दावेदार जगदीश्वर नरसिंह केसी ९९ मतले पछि परेका छन् ।
सभापतिका अर्का दावेदार इन्द्र बानियाँले ८०० मत ल्याउँदा केसीले ७०१ मत ल्याएका छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।