काठमाण्डाै – बैतडीमा जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । अरु पाँच जना घाइते भएका छन् ।

दुर्घटनामा पाटन नगरपालिका–१ का १३ वर्षीय विनोद भट्टराई, ७२ वर्षीया रमा भट्टराई, ४० वर्षीया जानकी भट्टराई र सुर्नया गाउँपालिका–४ का २४ वर्षीय प्रेम चुनारा र २० वर्षीया मनिषा विकको ज्यान गएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।

पाटन बजारबाट कैलपालका लागि छुटेको से १ ज ८८८ नम्बरको जीप पाटन नगरपालिका–१ सकार थलीमा दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकामध्ये दुई जनाको डडेलधुरा र तीन जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah