काठमाडौं, मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत पदाधिकारीसहितका विभिन्न पदमा मनोनयन दर्ता सकिएको छ ।
सभापतिमा शेरबहादुर देउवा, प्रकाशमान सिंह, डा. शेखर कोइराला, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले गरी ६ जनाले उम्मेदवारी दिएका छन् ।

उपसभापतिमा सात जनाको उम्मेदवारी परेको छ । निर्वाचन समितिकाअनुसार महेश आचार्य, सुजाता कोइराला, डा. चन्द्र भण्डारी, धनराज गुरुङ, दिव्यश्वरी साह, पूणर्बहादुर खड्का र विजय कुमार गच्छदारले उपसभापतिमा उमेदवारी दिएका छन् । यसैगरी महामन्त्रीमा गगनकुमार थापा, डा. मिनेन्द्र रिजाल, विश्वप्रकाश शर्मा, डा. राजाराम कार्की, प्रदिप पौडेल, डा. प्रकाशशरण महत गरी ६ जनाको उम्मेदवारी परेको छ ।

यस्तै सहमहामन्त्री पदमा २० जनाको उम्मेदवारी परेको छ । जसमा मानबहादुर विश्वकर्मा, बद्री पाण्डे, फर्मुल्लाह मन्सुर, सुरेन्द्र प्रसाद चौधरी, देवराज चालिसे, रञ्जीत कर्ण, रामकृष्ण यादव, कमला पन्त, तेजुलाल चौधरी, किशोर सिंह राठोर, विकास लामा, जीवन परियार, गंगा सुनार, महेन्द्र यादव, भीष्मराज आङ्दाङम्बे, जीवन बहादुर शाही, चेतराज बजाल, शेख वकिल, उमाकान्त चौधरी, डीना (महालक्ष्मी) उपाध्याय रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah