जनता समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियन प्रदेश–१ को अध्यक्षमा खोटाङका रबिन खम्बु चयन भएका छन् ।

समाजवादी विद्यार्थी फोरम र नयाँ शक्ति विद्यार्थी युनियनको प्रदेश कमिटी समायोजनको घोषणासँगै बनेको समाजवादी विद्यार्थी युनियनको प्रदेश अध्यक्षमा खम्बु चयन भएका हुन् । इटहरीस्थित जनता समाजवादी पार्टीको कार्यालयमा समाजवादी विद्यार्थी फोरम र नयाँ शक्ति विद्यार्थी युनियनको समायोजनको घोषणासँगै समाजवादी विद्यार्थी युनियनको ५९ सदस्यीय प्रदेश समिति गठन गरिएको हो ।

समाजवादी विद्यार्थी युनियनको प्रदेश समितिको वरिष्ठ उपाध्यक्षमा अरविन्द्र मण्डल, उपाध्यक्षहरूमा वरदान भरत राई, पवन राई, प्रज्ञा इजम लिम्बू, चन्द्र किराती, मिलन कोयी राई, टिएन सुब्बा र मिथिलेश यादव छन् । मुख्य सचिवमा कृष्ण गिरी चयन भएको समाजवादी विद्यार्थी युनियनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah