काठमाण्डाै – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आयोजना गरेको चियापानमा सभापतिका दुवै प्रत्याशी सहभागी भएका छन् ।

मङ्गलवार बिहान लैनचौरमा भएको चियापान कार्यक्रममा शेरबहादुर देउवा र शेखर कोइराला सहभागी हुनु भएको हो । नेतृत्वका लागि भएको पहिलो चरणको चुनावमा पहिलो र दोस्रो भएका देउवा र कोइराला पौडेलको निम्तो मान्न लैनचौर पुग्नु भएको हो ।

पहिलो चरणमा पौडेलले कोइरालालाई आफ्नो समर्थन रहेको बताउनु भएको थियो । दोस्रो चरणको चुनावमा भने कसलाई समर्थन गर्ने भन्नेबारे उहाँले केही सार्वजनिक गर्नु भएको छैन । उहाँले आफ्ना प्रतिनिधिलाई विवेक प्रयोग गर्न आग्रह गर्नु भएको छ । यस्तै, कार्यक्रममा देउवाले पौडेलको प्रशंसा गर्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah