दमक / झापाको दमक बजारमा ( बुधबार ) राती ७ बजे अज्ञात ब्यक्तिकाे अाक्रमण बाट दमक २ का २५ बर्षिय प्रकाश पराजुलीको हत्या भएकाे बिराेध स्वरूप सांकेतिक रुपमा दमक बजारका सम्पुर्ण पसल व्यवसायहरु वन्द राख्न दमक उद्याेग वाणिज्य संघले अनुराेध गरेकाे छ ।

संघले एक सूचाना जारी गर्दै भनेकाे छ ।

#दमक उद्योग वाणिज्य संघको सूचना
हिजो मिति २०७८साल मंसिर २९ गते बुधवारका दिन सांझको ७ बजेको समयमा यस दमक बजारको मुटुमा रहेको अत्यन्त व्यास्त बजार घिमिरे मार्केटमा व्यवसायीक क्षेत्रमा कार्यरत व्यक्ती प्रकास पराजुली लाई अज्ञात समुह बाट सांघातिक आक्रमण गरि हत्या गरिएकोले यस किसिमको खुलेआम आपाराधिक क्रियाकलाप वाट सम्पुर्ण उद्यमी व्यवसायी तथा आम स्थानिय बासीहरु असुरक्षित मात्र नभई त्रसित तथा आतंकित समेत हुन गएको आवस्था लाई मध्यनजर गर्दै हत्यारा लाई छिटो भन्दा छिटो पत्ता लगाई हदै सम्मको कानुनी कारवाही को माग गर्दै आज पौष १ गते आज १ दिन सांकेतिक रुपमा सम्पुर्ण पसल #व्यवसायहरु #वन्द राखी व्यवसायीक ऐकवद्धता कायम गरि दिनु हुन सम्पुर्ण उद्यमी व्यवसायी हरुमा हार्दिक अव्हान गरिन्छ ।

दमक उद्योग बाणिज्य संघ
दमक,झापा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah