भारतीय टेलिभिजनको पर्दामा चर्चित अभिनेत्री तथा गायिका बिदिशा बेजबरुआले दिल्लीको गुडगाउँस्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेकी छन् । सोमबार राति २६ बर्षीया बिदिशाले आत्महत्या गरेकी हुन् ।

उनी एक वर्ष अगाडि मात्रै विवाह बन्धनमा बाँधिएकी हुन् । बिदिशा आफ्नो पतिको विवाहेत्तर सम्बन्ध अन्य महिलासँगको सम्बन्धका कारण चिन्तित थिइन् ।

प्रहरीमा परेको उजुरीका अनुसार बिदिशाले आफ्नो श्रीमानका कारण आत्महत्या गरेको बुझिएको छ । उक्त उजुरी बिदिशाका आफन्तले दर्ता गराएका हुन् ।

बिदिशा गुडगाउँको सेक्टर ४३ स्थित एक अपार्टमेन्टमा बस्थिन् । बिदिशा ५ जुलाईमा यो फ्ल्याटमा सरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah