काठमाण्डाै – १९ वर्षमुनिको एसिया कप क्रिकेटमा नेपाल र बङ्गलादेशबीच आज हुने भनिएको खेल भोलिका लागि सरेको छ ।

एसियन क्रिकेट काउन्सिल (एसीसी)ले नेपाल र बङ्गलादेशबीचको खेल एक दिनपछि सरेको जनाएको हो ।

यसअघि नेपाल र बङ्गलादेशबीचको खेल यूएईको सारजाहमा आज हुने तालिका थियो ।

समूह ‘बी’ मा नेपालसँगै बङ्गलादेश, श्रीलङ्का र कुवेत रहेका छन् । समूह ‘ए’ मा आयोजक यूएई, भारत, पाकिस्तान र अफगानिस्तान छन् । समूह ‘ए’ अन्तर्गत आज हुने खेलमा भारत र यूएई तथा पाकिस्तान र अफगानिस्तान खेल्दैछन् ।

दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah