झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदाे चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउने बताउनुभएको छ । देशभरि एमालेको पक्षमा जनलहर आएकाले एमालेको बहुमतलाई कसैले रोक्न र छेक्न नसक्ने उहाँले उल्लेख गर्नुभयो ।

दमक नगरपालिका ३ मा निर्माणाधीन दमक भ्यु–टावरको अवलोकनपछि आज आइतवार आयोजित सभामा अध्यक्ष ओलीले एमालेले गरेको कामलाई देखेर नागरिकले फेरि तीनै तहको चुनावमा आफ्नो पार्टीलाई बहुमत दिएर जिताउने बताउनुभयो । ‘एमालेलाई देशी, विदेशी शक्तिले सत्ताबाट हटाएको हो’, उहाँले भन्नुभयो, ‘अब जनताले बहुमत दिएर एमालेलाई फेरि सिंहदरबारमा पुर्‍याउँछन् ।’

हिजाे शनिवार गृह जिल्ला आउनुभएका अध्यक्ष ओली भाेलि सोमवारसम्म दमकमा रहने बताइएको छ । झापा क्षेत्र नं ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित अध्यक्ष ओलीले आज र भाेलि आफ्नो निर्वाचन क्षेत्रमा विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah