सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज दुई खेल हुँदैछन्। दुइटै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन्।
सातौं चरणको खेलअन्तर्गत आज पहिलो स्पर्धामा विभागीय प्रतिद्वन्द्वी एपीएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लब भिड्नेछन्। उक्त खेल दिउँसो १ बजे हुनेछ। लिग तालिकामा आर्मी ६ खेलमा १० अंक जोडेर चौथो स्थानमा छ। एपीएफ ६ खेलमा ५ अंक जोडेर ११औँ स्थानमा रहेको छ।
साँझ पौने ५ बजे हुने दोस्रो खेलमा फ्रेन्ड्स क्लब र न्युरोड टिम एनआरटी आमनेसामने हुनेछन्। फ्रेन्ड्स लिग तालिकाको पुछारमा रहेको छ। जसअनुसार फ्रेन्ड्स रेलिगेशन जोनमा रहेको छ। फ्रेन्ड्सले ६ खेलबाट ३ अंक जोडेको छ। एनआरटीले ६ खेलमा ७ अंक जोडेको छ।
जारी लिगमा मछिन्द्र क्लव शीर्ष स्थानमा रहँदा मनाङ मर्स्याङदी दोस्रो स्थानमा रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah