काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बन्दसत्रमा प्रस्तुत गर्नुभएको केन्द्रीय सदस्यहरुको नाम बन्दसत्रबाट पारित भइको छ ।

आइतवारको बन्दसत्रमा अध्यक्ष दाहालले २३६ जना केन्द्रीय सदस्यको नाम वाचन गर्नुभएको थियो ।

बन्दसत्रले अध्यक्ष दाहालले प्रस्ताव गर्नुभएको नाम पारित गरेको हो । अध्यक्ष दाहालले समानुपातिकतर्फ १२५ र खुलातर्फ १११ जना गरी २३६ जनाको नाम प्रस्ताव गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय