काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्षकमल दाहाल प्रचण्डले जारी महाधिवेशनको बन्दसत्रमा केन्द्रीय सदस्यहरुको नामावली प्रस्तुत गर्नुभएको छ ।

अध्यक्ष प्रचण्डले २३६ जनाको केन्द्रीय समिति घोषणा गर्नुभएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बन्दसत्रमा प्रचण्डले समावेशी समानुपातिक अन्तर्गत खस आर्यतर्फ १३ जनाको नामावली प्रस्तुत गर्नुभएको हो ।

यी हुन् समावेशी समानुपातिक तर्फ खस आर्यतर्फका केन्द्रीय सदस्य :

नारायणप्रसाद दाहाल

सूर्यराज सुवेदी

धीरेन्द्र प्रधान

नरबहादुर विष्ट

बसन्त शर्मा

केशव नेपाल

निर्मल आचार्य

जोखबहादुर महरा

तारानाथ स्वार

देवराज रेग्मी

हरिराज अधिकारी

देवेन्द्र पराजुली

अच्युतम् काफ्ले