काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ देखि ३० वर्ष उमेर समूहका सबैभन्दा धेरै १०९ जनामा कोरोना पुष्टि भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण :

०–१० वर्ष – ७

११–२० वर्ष –४४

२१–३० वर्ष – १०९

३१–४० वर्ष – ७६

४१–५० वर्ष – ६०

५१–६० वर्ष – ३८

६१–७० वर्ष –२२

७१–८० वर्ष – ८

८० वर्षभन्दा माथि– ६

अज्ञात– ०