एमबीबीएसको अतिरिक्त शुल्क नलिन माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थी संगठनले नोबेल मेडिकल कलेज अगाडि टायर बालेर प्रदर्शन गरेका छन्। आइतबार रिले अनसनका लागि पुगेका विद्यार्थीहरुलाई नोबेल प्रशासनले रोकेपछि विद्यार्थीहरुले मंगलबार टायर बालेर प्रदर्शन गरेका हुन् । यसअघि विद्यार्थीहरुले नोबेल मेडिकल कलेजमा तोडफोड गरेका थिए । विराटनगरको नोबेल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क माग गरेको र नदिने विद्यार्थीलाई कक्षामा प्रवेश निषेध गरेको थियो । विद्यार्थीले अतिरिक्त शुल्क लिने कलेजको निर्णयको विरोधमा प्रदर्शन गर्दै आइरहेका छन् ।
नोबेल मेडिकल कलेजअगाडि टायर बालेर विद्यार्थीको प्रदर्शन
सवालनेपालसंवाददातामंगलबार, २७ पुस २०७८

नोबेल मेडिकल कलेजअगाडि टायर बालेर विद्यार्थीको प्रदर्शन
यो समाचार शेयर गर्नुहोस्:
सम्बन्धित विषयहरू:## शिक्षा

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
एसईई परीक्षा – सिद्धार्थ बोर्डिङ स्कुल दमककी छात्रा कुशिका बस्नेतको ४ जीपीए
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
एसईई परीक्षा – सिद्धार्थ बोर्डिङ स्कुल दमककी छात्रा कुशिका बस्नेतको ४ जीपीए
शुक्रबार, १५ असार २०८१
झापाका दुईजना शिक्षकले राजनीतिक दलको सदस्यता त्यागे
बिहीबार, ७ असार २०८१
झापास्थित बिएन्डसी अस्पतालले मेडिकल कलेजको मान्यता पायो
बुधबार, ६ असार २०८१
दमकमा उपप्रमुखसँग बालबालिका कार्यक्रम सुरु
मंगलबार, २९ जेठ २०८१



