टीबी सीरियल ‘कुमकुम भाग्य’को विरुद्ध अदालतमा मुद्दा दायर, यस्तो छ कारण

एजेन्सी । भारतीय च्यानल जीटीबीबाट प्रशारित सीरियल ‘कुमकुम भाग्य’ भारतमा मात्र होइन नेपालमा पनि निकै लोकप्रिय रहिआएको छ । कसैले टीबी सीरियलको दुनियाँमा पहिलो नम्बरमा नाम लिइने यस सीरियलले मानिसहरुको दिलमा राम्रो छाप बसालेको थियोे ।

धेरै समयदेखि एउटै कथाबस्तुमा घुमिरहेको यो नाटक अझैपनि हेर्नेको संख्यामा कमि भने आएको छैन । टीआरपीमा नम्बर वानमा रहदैँ आएको छ । तर अव यस सीरियल कन्ट्रोवर्सी भएको छ ।

सीरियल ‘कुमकुम भाग्य’ को लिएर एकजना दर्शकले नेशनल कन्ज्यूमर कोर्टमा मुद्दा दायर गरेका छन् । मुद्दा दायर गर्ने व्यक्तिले यो सीरियल तीन वर्षदेखि एक टेकमा मात्र चलिरहेको र पछिल्लो दुईवर्षदेखि अभिनेता अभिकी गर्लफ्रेण्ड यानकी तनुको गर्भवती भएको देखाइरहेकोले यो मानिसको दिमाग भुट्ने काम भएको बताएका छन् ।

टीबी सीरियलको दुनियाँमा यस्तो घटना पहिलो भएको भारतीय संञ्चार माध्यमले जनाएका छन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah