महामारीको समयमा धनी र गरिबबीचको खाडल पहिलाभन्दा थप गहिरिएको छ । धनी थप धनी भए भने गरिबीको रेखामुनी जीवन बिताउनेहरुको संख्या बढेको छ । यो कुरा च्यारिटी संस्था अक्सफ्यामको रिपोर्टमा सार्वजनिक भएको छ ।रिपोर्टमा दाबी गरिए अनुसार संसारमा अत्यधिक गरिबका कारण दैनिक २१,३०० को मृत्यु भएको छ । यस्तै, संसारका १० सर्वाधिक धनीको सम्पत्तिमा मार्च २०२० देखि हालसम्म दोब्बरभन्दा बढीको वृद्धि भएको छ ।

अक्सफ्याम साधारणतया दावोसमा आयोजित विश्व आर्थिक मञ्चको बैठकको सुरुवातमा विश्वव्यापी असमानतामा एउटा रिपोर्ट जारी गर्छ ।यो वार्षिक आयोजनामा साधारणतया हजारौँ कर्पोरेट र राजनीतिक नेता, चर्चित हस्ती, अर्थशास्त्री र पत्रकार स्विस स्की रिसोर्टमा व्यानल चर्चाका लागि जम्मा हुने गर्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah