कुनै समय हर्बो, युनिटीलगायतका नेटवर्किङ व्यवसायबाट धेरै जना ठगिए । अहिले त्यस्तै प्रकृतिको ‘हाइपर फन्ड’ देखा परेको छ । डिसेम्बरदेखि ‘हाइपर भर्स’ को रुपमा रुपान्तरण भएको छ । कुरै नबुझी सर्वसाधारण ‘हाइपर भर्स’ मा लगानी गरिरहेका छन् ।

हाइपर भर्स अनलाइन नेटवर्किङ बिजनेश हो । यसले बस्तु तथा सेवाको बिक्री भने गर्दैन । तेब्बर कमाइ हुने आश्वासन देखाएर सर्वसाधारणबाट पैसा हाल्न लगाइन्छ । हाइपर फन्ड क्रिप्टोकरेन्सी बिजनेस हो । परिवर्तनीय बन्ड बिक्री गरेर कुनै पनि व्यक्तिलाई सदस्य बनाउने गरिन्छ । एप डाउनलोड गरेर एकाउन्ट बनाउनुपर्छ । एकाउन्ट बनाएपछि ३९ हजार नेपाली रुपैयाँ बराबर लगानी गर्नुपर्छ ।

अन्नपूर्ण पोस्टमा तुलसी सुबेदीको बाइलाइनमा यो गैरकानुनी बिजनेश भएको भन्दै स्टोरी छापिएको छ । नेपालसहित कुनै पनि देशले यसलाई अनुमति नदिएको समेत समाचारमा उल्लेख छ । तर यसको नेपालमा निकै चर्चा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah