झापा । ट्रकले किचेर झापामा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका- १ निवासी ५३ वर्षिया हिमादेवी दाहाल रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए ।

प्रहरीका अनुसार गौरादह पाडाजुंङ्गी सडक खण्ड अन्तरगत गौरादह नगरपालिका- १ स्थित गुरुङ चोकमा उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको प्रदेश १-०१-०१४ प ३३२६ मोटरसाइकलमा सवार महिला हिमादेवी सडकमा अचानक लड्दा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे १ ख २६९८ नम्बरको धान बोकेको ट्रकले किच्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

मोटरसाइकल चालक मृतकका श्रीमान् ५६ वर्षीय नन्दलाल दाहाललाई भने सकुशल छन् । टक, मोटरसाइकल र दुवै चालकलाई इलाका प्रहरी कार्यालय गौरादहले नियन्त्रणमा लिएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah