केही दिन अघि मात्र आमा बन्ने इच्छा व्यक्त गरेकी अभिनेत्री सन्नी लियोन अन्तत: आमा बनेकी छिन् । उनले आमा बन्ने रहर छ तर गर्भवती हुनबाट डर लाग्ने बताउदै आएकी थिइन । सन्नी र डेनियल वेबरको जीवनमा एक बच्चीको आगमन भएको छ । उनले आफ्नो साथमा बच्चा आउँदा दुनियाँले कहाँबाट आयो भनेर चकित पर्ने बताएकी थिइन् । नभन्दै उनले सबैलाई चकित तुल्याउँदै आमा बनेकी छन । उनले आफै बच्चा जन्माएकी भने होइनन। एउटी बच्चीलाई धर्मपुत्री बनाएकी हुन् । उनले महाराष्ट्रको लातुरकी निशा कौर वेबरलाई धर्मपुत्रीका रूपमा स्विकारेकी हुन् । सन्नीले आफ्नो स्वभाव बच्चाहरूसँग खेल्ने तथा रमाउने रहेको बताउने गरेकी छिन् ।
https://www.youtube.com/watch?v=oDNf1zfjbLIसन्नी लियोन बनिन यसरी आमा
सवाल नेपालसंवाददाताबुधबार, १० साउन २०७४

सन्नी लियोन बनिन यसरी आमा
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन

यो पनि पढ्नुहोस् »
मदिराबाट टाढा रहने नायकहरू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन
शनिबार, २५ माघ २०८२
मदिराबाट टाढा रहने नायकहरू
बुधबार, १७ माघ २०८०
झापाकी मेनुकाले रुवाइन इण्डियन आइडलका जर्जलाई र जितिन् ‘गोल्डेन माइक’
सोमबार, २३ असोज २०८०
निजम केशी फिल्म्स् (Nizam KC Films) को तीन लघु चलचित्र संग्रह
शुक्रबार, १६ असार २०८०
गोविन्दाकी श्रीमती सुनिता किन ट्रोल भइन् !
बिहीबार, ४ जेठ २०८०



