ठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा दुई नेताबीच संसदको जारी गतिरोध अन्त्य र एमसीसी अनुमोदन लगायतका विषयमा छलफल भएको छ ।

एमसीसीलाई लिएर सत्ता गठबन्धनमा दरार आएका बेला देउवा र ओलीबीच भेटवार्ता भएको हो । यसअघि ओलीलाई भेट्न प्रधानमन्त्री देउवा ओली निवास बालकोट पुग्नुभएको थियो । फाइल तस्बिर / जनता समाचार बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah