अभिनेता पल शाहले प्रहरीमा आइतवार आत्मसमर्पण गरेका छन् ।

नाबालिग गायिकालाई बलात्कार गरेको जाहेरी परेको ४ दिनपछि तनहुँ प्रहरीमा उनले आत्मसमर्पण गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै शाहले नेपालको कानूनलाई सम्मान गर्दै आफैं प्रहरीसामु उपस्थित हुने जानकारी गराएका थिए ।

स्वास्थ्य स्थिति र आफ्नो फिल्म रिलिज भएका कारण केही दिन प्रहरीको सम्पर्कबाहिर रहेको जानकारी गराउँदै उनले अब आफैं प्रहरीसामु जाने उल्लेख गरेका थिए । लोकान्तर बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah