नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्दैछ ।

आइतवार बस्ने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित गरेर आजका लागि सारिएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बैठक आज (सोमवार) बिहान ११ बजे बैठक बस्ने तय भएको एक नेताले जानकारी दिए । ​